‘तँ त कस्तो भाग्यमानी’ गिति एल्वम सार्वजनिक

नेपाली सांगितिक क्षेत्रमा फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ नामक आधुनिक गीत सार्वजनिक भएको छ । क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् । विदेशमा रहेर पनि नेपाली गित संगीतलाई माया गर्ने भट्टराईले गीत सफल हुनेमा आफू आशावादी रहेको बताउँछन् । गीतमा सुवास चन्द्र … Continue reading ‘तँ त कस्तो भाग्यमानी’ गिति एल्वम सार्वजनिक